बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कालोमोसो छ्यापिएपछि जनमतका दुई नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका...