डोटीमा भुकम्पका कारण ६ जनाको मृत्यु भएको छ । भुकम्पमा परेर ८ जना घाइते भएका छन् । मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा नै चिकित्सकको टोली पठाउन लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी...