सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

२०७२ महाभूकम्प : अझै टेको लगाएकै घरमा वास

काठमाडौँ । महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनः निर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरू भत्किएका संरचनामा बस्न बाध्य छन् ।  २०७२ साल वैशाख १२ गते...