सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पटक पटक सरकारी वेबसाइट ह्याकरको निसानामा, के छ संवेदनशील डाटा जोगाउने योजना ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर बिहीबार बिहान एकाएक ह्याक भयो । ‘फेलिक्स डट एथ’ एकाउन्ट चलाउने ह्याकरबाट ह्याक गरिएको थियो । दुई/तीन घण्टापछि प्रचण्डको ट्वीटर ‘रिकभर’ भएको...