सोमबार, १५ असोज २०८०
ताजा लोकप्रिय

छात्रवृत्ति विवरण पेश गर्न निजी विद्यालयलाई २४ घण्टे अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण...