शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने

विराटनगर । विराटनगर महानगरपालिकाले आफूहरूको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको छ ।  महानगरप्रमुख नागेश कोइराला निकट स्रोतले मेहताको कार्यशैली ठिक नदेखिएको र महानगरसँग...