सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क  रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको...