बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्न एकीकृत समाजवादीले बनायो घनश्यामलाई कमाण्डर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने प्रस्ताव अगाडि सारेको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा यो प्रस्तावलाई अघि बढाउन...