काठमाडौँ । साउन १८ गते केन्द्रीय कमिटीलाई पूर्णता दिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आगामी भदौ ९ गते बाँकी पदाधिकारी चयन गर्ने भएको छ । असारमा १० औँ...