मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

एजेण्डाविहीन निर्वाचन : ‘भाइरल’ भीडतन्त्रको छायामा लोकतन्त्र

नेपाली राजनीति अहिले एउटा यस्तो गम्भीर र अराजक मोडमा आइपुगेको छ, जहाँ तर्कभन्दा आवेग र नीतिभन्दा ‘एल्गोरिदम’ प्रभावी बनेको छ । भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको ध्वंसात्मक...