नेपालगञ्ज । बालेन शाह सोमबार नेपालगञ्ज भ्रमणमा आउँदा उनका समर्थकहरूबिच धकेलापेल हुँदा गाडीबाट खसेर ५ जना घाइते भएका छन्, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ । देश दौडाहका क्रममा सोमबार नेपालगञ्ज आइपुगेका...