सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धमिल्यायो : हर्क साम्पाङ

काठमाडौँ। हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइलाई 'राष्ट्रघाती बदनियत' को...