मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय

बालेन प्रशासन : मेयर–उपमेयरले गरेका फैसला कार्यान्वयनको स्थिति कमजोर

काठमाडौँ । संघीय सरकार, न्यायालय र संघीय संसदको कामकारबाहीको तिखो आलोचना गर्दै आएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नै आफैले गरेका फैसला कार्यान्वयनमा चुकेका छन् । महानगर प्रमुख बालेन,...