काठमाडौँ । सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । संविधान दिवसको अवसर पारेर बिहीबार सहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि धरहरा खुला गरेको हो । धरहरा खुला भएसँगै सर्वसाधारणले धरहरा...