बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनमा जोडिएको गठबन्धन राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा भत्किने खतरा !

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच पछिल्लो समय बढ्दै गएको अविश्वासका कारण सहयोगी घटकहरु चिन्तित हुन थालेका छन् । प्रमुख दुई दलबिच...