शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिराहामा बस र मोटरसाइकल एक आपसमा टोकिँदा दुई युवकको मृत्यु, एक जना गम्भीर घाइते

सिराहा । सिराहामा बस र मोटरसाइकल एक आपसमा टोकिँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर  घाइते भएका प्रहरीले जनाएको छन्।  सिरहाकाे पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी...