पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना विदेशी नागरिक रहेका छन् । पोखराबाट काठमाडौँ आउँदै...