मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शिखर सम्मेलनअघि अंकारामा अर्बौं डलरका हतियार सम्झौता सार्वजनिक गर्दै नेटो

अंकारा । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूले मंगलबार टर्कीको राजधानी अंकारामा अर्बौं अमेरिकी डलर बराबरका हतियार खरिद सम्झौता सार्वजनिक गर्ने भएका छन्। युरोपेली देशहरूले आफ्नो रक्षा खर्च...