काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ सक्रिय रूपमा सहभागी हुने भएको छ । महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले सार्वजनिक...