सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले प्रभावितको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरूको जीवन...