शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा अनुसन्धानका लागि रोकिए दीपशिखा : भन्छन्, ‘चाँडै नेपाल फर्कनेमा विश्वस्त छु’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । उनले कोरियन सरकारको भन्सार विभागले आफूसँग डकुमेन्ट मागेकोले कोरियामा रोकिएको जानकारी दिए ।  ...