बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो

पोखरा । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय तथ्याङ्कभन्दा उच्च भएको छ । चालु आर्थिक वर्ष (२०८१/०८२) मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.८८ प्रतिशत पुग्ने प्रक्षेपण छ । यही अवधिमा नेपालको...