बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसिड आक्रमण प्रकरणमा इन्डोनेसियामा चार सैनिक पक्राउ

जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले एक अधिकारकर्मीमाथि भएको एसिड आक्रमणमा संलग्न भएको आशंकामा चार जना सैनिकलाई नियन्त्रणमा लिएका छन् । सरकारी अधिकारीहरूका अनुसार ती सैनिकहरू गुप्तचर इकाइसँग सम्बन्धित छन् भने घटनाबारे...