शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीको विरोधको अन्तर्य

पछिल्लो समय सरकारले एकपछि अर्को चर्चित भ्रष्टाचारका फाइल खोलिरहेको छ । यो असाध्यै सकारात्मक कुरा हो ।  विगतमा बल्लबल्ल एउटा फाइल खोलियो भने पनि राजनीतिक, आर्थिक, प्राविधिक र आफन्तगत...