आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको नामकरण : १८ वटा भोट क्रस !

प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस...