शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले आम मतदाता र जनमतको हुर्मत लिए : महर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाता र जनमतको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...