बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मानवीय विकास प्रदेश सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री कार्की

पाँचथर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । बालबालिकाको निःशुल्क उपचारमार्फत सक्षम युवा शक्ति निर्माण, विपन्न समुदायलाई प्राविधिक शिक्षामा...