विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले संघीय र प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले संघीयताको रक्षा, प्रदेशको...