बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अटिजमसम्बन्धी तीन दिने विशेष तालिम

काठमाडौँ । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीन दिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल...