बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

काठमाडौँ । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका ११५७ वडा, १३७ पालिका र...