शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कटवाल प्रकरणमा राष्ट्रपतिको कदम सही भन्ने रामचन्द्र राष्ट्रपति बन्दै गर्दा...

काठमाडौँ । ‘प्रचण्डले ‘कू’को शैलीमा, सबै सत्ता साझेदार दलको असहमति हुँदाहुँदै, संविधानको धारा ४३ र १४४ विपरीत निर्णय गरेर, राष्ट्रपतिलाई छलेर सेनापति (रुक्मांगत कटवाल)लाई पुर्जी थमाएका थिए । संविधान र...