शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।  फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक...