काठमाडौँ । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी...