काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन् । एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।...