तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला परेको छ। प्रहरीले करिब ३०–३५ वर्षकी ती महिलाको सनाखतका लागि सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला प्रहरी...