शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति...