आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

जग्गा खरिद गर्न काठमाडौँ आएका धनबहादुर ‘प्रहरी हौँ’ भन्दै आएकाहरूबाट लुटिए

काठमाडौँ । काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका एक व्यक्तिलाई ‘प्रहरी हौ’ भन्दै डर त्रास देखाई हतकडी लगाएर साढे दश लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चार...