विराटनगर । कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । यसपटक माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कार्कीलाई मुख्यमन्त्री बनाउन दरिलो साथ दिए । कार्की र आङ्बोबिचको...