बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

ओलीको भष्मासुर प्रवृत्तिका कारण वाम आन्दोलन पतनतिर लाग्यो : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले नेतृत्वको कारण वाम आन्दोलन पतनको बाटोमा लागेको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन नेकपा हुँदा १०...