रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको एक महिना नाघिसक्दा पनि पीडित परिवारले न राहत पाएका छन्, न क्षतिपूर्ति।...