शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुवी हत्या प्रकरण : हत्यामा संलग्न आशङ्कामा रिक्सा चालक पक्राउ

काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने रिक्सा चालक हुन् ।...