सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत कर्मचारीले कार्यालय समयमा निजी संस्थामा काम नगर्न निर्देशन दिएको छ । डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजीमा काम...