मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मिटर ब्याज पीडितहरूको आन्दोलन र वार्ता रोकियो

काठमाडौँ । सरकारले भृकुटीमण्डपमा बस्दै आएका मिटर ब्याज पीडितहरूलाई हटाउन खोजेपछि वासस्थानको अन्योलमा परेका छन् । समाज कल्याण परिषद्ले कार्यक्रमको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई ठाउँ खाली गर्न भनेको...