बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साउथ फिल्म ‘महाकाली’ मा अक्षयको नयाँ अवतार

मुम्बई । बलिउडका दिग्गज अभिनेता अक्षय खन्ना अब दक्षिण भारतीय सिनेमामा देखिने भएका छन्। निर्देशक प्रशान्त वर्माको प्रतिक्षित फिल्म ‘महाकाली’ मार्फत उनले तेलुगु फिल्म उद्योगमा पाइला टेक्न लागेका हुन्।  हालै फिल्मको...