शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको प्रस्तावलाई दीपकराज जोशीले भने ‘जालसाजी’

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नेपाली कांग्रेसले आफूलाई विभिन्न पदको प्रस्ताव गरेको भनी फैलाइएको हल्लालाई पूर्णतः आधारहीन र भ्रमपूर्ण बताएका...