शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु

कराँची । पाकिस्तानको कराँची सहरमा जापानी नागरिक सवार कारमा आत्मघाती हमला भएको छ । प्रहरीका अनुसार सहरको लन्धी क्षेत्रस्थित मनसेहरा कोलोनी नजिकै भएको यस आक्रमणमा दुई आक्रमणकारीको मृत्यु भएको छ...