काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।...