बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सङ्घीय मामिलालाई पाख्रीबासका मेयरको व्यंग्य : दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक पर्दैन

धनकुटा । स्थानीय तहमा कर्मचारी व्यवस्थापन र बारम्बार हुने प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर जनप्रतिनिधिहरूले बेलाबेलामा असन्तुष्टि पोख्दै आएका छन्। यसैक्रममा धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख (मेयर) ज्ञानबहादुर गुरुङले सङ्घीय मामिला...