ललितपुर । गोदावरी नगरपालिका–७ देउराली डाँडामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। २७ वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा...