शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौँ । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...