बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरद्वारा नियन्त्रणमा

काठमाडाैँ । तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ । आइतबार अपरान्ह तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरु आगो लागेको मुख्य ठाउँमा...