शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेसको यही संरचना रहेसम्म मलाई केही आशा छैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको वर्तमान संरचनाप्रति आफूलाई कुनै आशा नरहेको बताएका छन् । रिजालले वर्तमान पार्टी संरचना रहेसम्म आफू सांसद नबन्नेमा ढुक्क रहेको बताएका हुन्...